डोल्पाको जगदुल्ला गाउँपालिकास्थित राक्षस ताल। तीर्थयात्राको क्रममा यो तालमा नुहाउन नहुने र फर्केर पनि हेर्न नहुने धार्मिक मान्यता रहेको छ। यो ताल पानको पात आकार जस्तै देखिने भएकाले पछिल्लो समय ‘माया’ तालको समेत उपमा दिन थालिएको छ। तस्बिरःरामचन्द्र न्यौपाने / रासस
प्रकाशित: ७ साउन २०८१ १३:५०
प्रतिक्रिया