मन्त्रिपरिषद् बैठक बस्दै

हिमाल प्रेस ७ साउन २०८१ ७:३१
12
SHARES
मन्त्रिपरिषद् बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- आज मन्त्रिपरिषद् बैठक बस्दैछ। आज बेलुका ६ बजे सिंहरदरबारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकको एजेन्डाका विषयमा भने सचिवालयले जानकारी दिएको छैन। केपी शर्मा ओली प्रधानमन्त्री भएपछि तेस्रो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

प्रकाशित: ७ साउन २०८१ ७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =