आज कुन देशकाे मुद्राको मूल्य कति? [सूची]

हिमाल प्रेस ४ साउन २०८१ ८:२३
14
SHARES
आज कुन देशकाे मुद्राको मूल्य कति? [सूची]

काठमाडाैँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५५ पैसा र बिक्री दर १३४ रुपैयाँ १५ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४५ रुपैयाँ ९८ पैसा र बिक्री दर १४६ रुपैयाँ ६४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७३ रुपैयाँ ३७ पैसा र बिक्री दर १७४ रुपैयाँ १५ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६२ पैसा र बिक्री दर ३६ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ८९ पैसा र बिक्री दर ९० रुपैयाँ ३० पैसा रहेकाे छ। दक्षिण काेरियन वन १०० काे खरिद दर ९‍‍ रुपैयाँ ६६ पैसा र बिक्री दर ९ रुपैयाँ ७० पैसा रहेकाे छ।

प्रकाशित: ४ साउन २०८१ ८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =