चर्दै गरेका गैँडा र चित्तल

हिमाल प्रेस २ साउन २०८१ १७:४०
12
SHARES
चर्दै गरेका गैँडा र चित्तल

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने बाघमारा सामुदायिक वनभित्र चर्दै गरेको दुर्लभ एकसिङ्गे गैँडा र चित्तलको बथान। राष्ट्रिय गैँडा गणना २०७८ अनुसार नेपालमा ७४२ गैँडा पाइएकोमा चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा मात्रै ६९४ गैँडा भेटिएका थिए। तस्बिरः टेकराज पोखरेल/रासस

प्रकाशित: २ साउन २०८१ १७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =