परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूतको शिष्टाचार भेट

हिमाल प्रेस २ साउन २०८१ १६:४३
18
SHARES
परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङले शिष्टाचार भेट गरेका छन्।

परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको सो भेटमा नेपाल- चीन सम्बन्धका विविध पक्षका साथै आपसी हित र चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित: २ साउन २०८१ १६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =