प्रधानमन्त्री ओली र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

हिमाल प्रेस २ साउन २०८१ ११:५१
14
SHARES
प्रधानमन्त्री ओली र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत डी आर थम्पसनले भेटवार्ता गरेका छन्।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र अमेरिकाबीचको ७७ वर्ष लामो जीवन्त साझेदारीको विषयमा छलफल भएको राजदूत थम्पसनले जानकारी दिए।

उनले अमेरिका नेपाल र अमेरिकाबीचको सहयोगलाई सुदृढ बनाउन नयाँ सरकारसँग काम गर्न तत्पर रहेको बताएका छन्।

प्रकाशित: २ साउन २०८१ ११:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 5 =