मुगमा भूकम्प महशुस

हिमाल प्रेस २ साउन २०८१ ६:५१
18
SHARES
मुगमा भूकम्प महशुस

काठमाडौँ- मुगुमा बुधबार बिहान भूकम्प महशुस गरिएको छ। बिहान ४ बजेर ४० मिनेटमा ३.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार मुगुको धर्मा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। यसअघि सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्रविन्दु बनाएर गत असार १५ गते भूकम्प गएको थियो।

 

प्रकाशित: २ साउन २०८१ ६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =