दमौली (तनहुँ)- तनहुँको आँबुखैरेनी गाउँपािलका-४ ऐनापहरास्थित ढुङ्गामा बनाइएको आकृति । यहाँका ढुङ्गामा आकृति बनाएर पर्यटक आकर्षित गर्ने प्रयास थालिएको छ । तस्बिर : कृष्ण न्यौपाने/ रासस
प्रकाशित: १ साउन २०८१ १३:५३
प्रतिक्रिया