काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले २१ मन्त्री नियुक्त गरेको छ।
उनले नियुक्त गरेका मन्त्रीमा दुई उपप्रधानमन्त्री बनेका छन्। साथै उनको मन्त्रिपरिषद्मा दुई महिला मात्र परेका छन्। यस्तै, जनजाति र दलित कमै मात्र परेका छन्। मन्त्रिपरिषद् दलितविहीन बनेको छ।
उपप्रधानमन्त्री
उपप्रधान तथा सहरी विकास : प्रकाशमान सिंह
उपप्रधान तथा अर्थ : विष्णु पौडेल
मन्त्री
सञ्चार तथा सूचना मन्त्रालय : पृथ्वीसुब्बा गुरुङ,
गृह : रमेश लेखक,
श्रम तथा रोजगार : शरतसिंह भण्डारी,
परराष्ट्र : आरजु राणा देउवा,
महिला बालबालिका : नवलकिशोर साह सुडी
भूमि व्यवस्था तथा सहकारी : बलराम अधिकारी
उद्योग वाणिज्य तथा आपूर्ति : दामोदर भण्डारी
भौतिक पूर्वाधार तथा यातायात : देवेन्द्र दाहाल,
युवा तथा खेलकुद : तेजुलाल चौधरी
खानेपानी : प्रदीप यादव
स्वास्थ्य : प्रदीप पौडेल
कानुन न्याय तथा संसदीय मामिला : अजय चौरसिया
पर्यटन : बद्री प्रसाद पाण्डे
कृषि : रामनाथ अधिकारी,
शिक्षा विज्ञान तथा प्रविधि : विद्या भट्टराई
रक्षा : मानवीर राई
जलस्रोत तथा ऊर्जा : दीपक खड्का
संघीय मामिला तथा सामान्य : राजकुमार गुप्ता
वन तथा वातावरण : ऐनबहादुर शाही ठकुरी