कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

हिमाल प्रेस ३१ असार २०८१ ७:२९
10
SHARES
कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

कर्णाली- ‘साउने संक्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ।

गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो।

प्रकाशित: ३१ असार २०८१ ७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =