माओवादी संसदीय दलको बैठक बस्दै

हिमाल प्रेस २६ असार २०८१ १२:१७
10
SHARES
माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौँ- सत्तारुढ नेकपा माओवादी केन्द्रको संसदीय दल बैठक बस्दैछ। सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा दिउँसो २ बजेपछि बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ।

ठूला दल नेपाली कांग्रेस र एमाले मिलेपछि अल्पमतमा परेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी २८ जेठमा संसदमा विश्वासको मत लिँदैछन्।

प्रकाशित: २६ असार २०८१ १२:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eight =