ताप्लेजुङ केन्द्र भएर भूकम्प

हिमाल प्रेस २६ असार २०८१ ६:३७
20
SHARES
ताप्लेजुङ केन्द्र भएर भूकम्प

काठमाडौँ- ताप्लेजुङको तापेथोक वरपर केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति १ः४६ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो। भूकम्पबाट कुनै क्षतिको विवरण आएको छैन।

 

प्रकाशित: २६ असार २०८१ ६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + thirteen =