स्वास्थ्य र वन मन्त्रीको राजीनामा स्वीकृत

हिमाल प्रेस २४ असार २०८१ १६:४०
30
SHARES
स्वास्थ्य र वन मन्त्रीको राजीनामा स्वीकृत फाइल तस्बिर

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत भएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले दिएको राजीनामा स्वीकृत भएको हो।

राजीनामापछि उनीहरूले सम्हालेको मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हालेका छन्। जसपा अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजन भएर बनेको दल हो।

प्रकाशित: २४ असार २०८१ १६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =