विष्णुमती नदीमा जलसतहले सतर्कता तह पार, ११ बजेसम्म ‘खतरा’

हिमाल प्रेस २४ असार २०८१ ८:३४
6
SHARES
विष्णुमती नदीमा जलसतहले सतर्कता तह पार, ११ बजेसम्म ‘खतरा’

काठमाडौँ- विष्णुमती नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। नदीको गोंगबु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो ।

जतसतह बढ्दो क्रममा रहेकाले टेकु दोभानसम्मको नदी तटीय क्षेत्रमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

प्रकाशित: २४ असार २०८१ ८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =