एमालेले डाक्यो सचिवालय बैठक

हिमाल प्रेस २३ असार २०८१ २१:३६
52
SHARES
एमालेले डाक्यो सचिवालय बैठक फाइल तस्बिर

काठमाडाैँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सचिवालय बैठक बोलाएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले असार २५ गते दिउँसो १ बजे बैठक बोलाएको जानकारी दिए।

उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुनेछ। बैठक ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने छ।

प्रकाशित: २३ असार २०८१ २१:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =