कोशी ब्यारेजका ३४ ढोका खोलियो

हिमाल प्रेस २३ असार २०८१ ७:०८
16
SHARES
कोशी ब्यारेजका ३४ ढोका खोलियो

काठमाडौँ- सप्तकोशी नदीमा पानीको बहाब बढेपछि कोशी ब्यारेजका ३४ वटा ढोका खोलिएको छ। कोशीको बहाब लगातार बढिरहेको छ। बहाब बढेपछि साइरनसमेत बजाइएको छ।

अहिले कोशीको बहाब २ लाख ७२ हजार ४८५ क्यसेक रहेको छ। कोशीको बहाब बढेपछि भारतीय पक्षसँग पनि समन्वय भइरहेको छ ।

प्रकाशित: २३ असार २०८१ ७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − one =