पहिराेले मुग्लिन–मलेखु सडक अवरुद्ध

हिमाल प्रेस २२ असार २०८१ १५:५५
14
SHARES
पहिराेले मुग्लिन–मलेखु सडक अवरुद्ध फाइल तस्बिर

चितवन- अविरल वर्षासँगै पहिरो खसेपछि पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–मलेखु सडक अवरुद्ध बनेको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार चितवनको इच्छाकामना–४ घोप्टेभीर र वडा नम्बर ३ फिस्लिङ र मौवाखोलाको बीचमा पहिरो खस्दा सडक दुईतर्फि अवरुद्ध बनेको हो।

उनकाे भनाइ छ,‘अहिले पहिरो पञ्छाउने काम भइरहेको छ।’

प्रकाशित: २२ असार २०८१ १५:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 11 =