प्रावि शिक्षक परीक्षा : यस्ताे छ केन्द्रगत उम्मेदवारको रोल नम्बरसहितको विवरण

हिमाल प्रेस २१ असार २०८१ ८:४०
2.1k
SHARES
प्रावि शिक्षक परीक्षा : यस्ताे छ केन्द्रगत उम्मेदवारको रोल नम्बरसहितको विवरण

काठमाडाैँ- शिक्षक सेवा आयाेग सानोठिमी भक्तपुरले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित सामान्य परीक्षाको परीक्षा केन्द्रगत उम्मेदवारको रोल नम्बर सहितको विवरण सार्वजनिक गरेकाे छ। आयोगले भाेलि दिउँसो १.०० बजे परीक्षा सञ्चालन गर्दैछ। आयोगले जिल्लागत रूपमा विवरण सार्वजनिक गरिएकाे जनाएकाे छ।

विवरण

प्रकाशित: २१ असार २०८१ ८:४०

प्रतिक्रिया

One thought on “प्रावि शिक्षक परीक्षा : यस्ताे छ केन्द्रगत उम्मेदवारको रोल नम्बरसहितको विवरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 14 =