आज कुन देशकाे मुद्राको खरिद-बिक्री दर कति?

हिमाल प्रेस २१ असार २०८१ ७:५०
20
SHARES
आज कुन देशकाे मुद्राको खरिद-बिक्री दर कति?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३० पैसा र बिक्री दर १३३ रुपैयाँ ९० पैसा पुगेको छ।

युरो एकको खरिद दर १४३ रुपैयाँ ९२ पैसा र बिक्री दर १४४ रुपैयाँ ५७ पैसा रहेको छ। त्यसैगरी बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ०२ पैसा र बिक्री दर १७० रुपैयाँ ७८ पैसा रहेको छ।

कतारी रियालको मूल्य भने एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। दक्षिण काेरियन वन १०० काे खरिद दर ९‍‍ रुपैयाँ ६६ पैसा र बिक्री दर ९‍ रुपैयाँ ७० पैसा रहेकाे छ।

मलेसियन रिंगिट १ काे खरिद दर २८ रुपैयाँ ३० पैसा र  बिक्री दर  २८ रुपैयाँ ४३ पैसा रहेकाे पनि राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: २१ असार २०८१ ७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =