नेकपा एसको अध्यक्षमा नेपाल र महासचिवमा भुसाल नै दोहोरिए

हिमाल प्रेस २० असार २०८१ १८:३२
46
SHARES
नेकपा एसको अध्यक्षमा नेपाल र महासचिवमा भुसाल नै दोहोरिए

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)को अध्यक्षमा माधव नेपाल सर्वसम्मत चुनिएका छन्। काठमाडौँमा जारी महाधिवेशनले नेपाललाई अध्यक्ष र महासचिवमा घनश्याम भुसाललाई नै दोहोर्‍याएको हो।

सम्मानित नेतामा झलनाथ खनाल नै चयन भएका छन्। भुसालले यसअघि अध्यक्षमा दाबी गरिरहेका थिए। अन्य पदाधिकारी र सदस्यहरूको नाम बिहीबार घोषणा गर्ने तयारी नेकपा (एस)ले गरेको छ।

प्रकाशित: २० असार २०८१ १८:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + nineteen =