पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

हिमाल प्रेस २० असार २०८१ १७:०१
24
SHARES
पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

गोदार (धनुषा)- धनुषामा पोखरीमा डुबेर आज तीन बालिकाको मृत्यु भएको छ। धनौजी गाउँपालिका–५ बहुअर्वामा सार्वजनिक पोखरीमा डुबेर उनीहरूको मृत्यु भएको हो।

दिउँसो पोखरीमा नुहाउने क्रममा करिब १०–१२ वर्ष उमेर समूहका तीन बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षकन्जन अवाले जानकारी दिए। मृत्यु हुनेमा बहुअर्वाका मुस्कान खातुन, जिनत खातुन अजमेरी खातुनहेका छन्।

बालिकाहरू पोखरीमा डुबेको देखेपछि स्थानीयले बचाउने प्रयास गरेका थिए। तीनैजनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमााखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २० असार २०८१ १७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 3 =