आईडीएल यमुना सहकारीका अध्यक्ष उप्रेती पक्राउ

हिमाल प्रेस १९ असार २०८१ २०:१२
26
SHARES
आईडीएल यमुना सहकारीका अध्यक्ष उप्रेती पक्राउ

काठमाडौँ- आईडीएल यमुना हाम्रो सहकारी संस्था अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन्। उनलाई बुधबार बालाजुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी राष्ट्रिय सहकारी बैंकका अध्यक्षसमेत हुन्।

उनलाई अहिले महाराजगञ्ज प्रहरी वृत्तमा राखिएको छ। उनी विरुद्ध ८ अर्ब रुपैयाँ बचत रकम हिनामिना गरेको जाहेरी परेको छ।

प्रकाशित: १९ असार २०८१ २०:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 6 =