बढ्यो सुनको मूल्य

हिमाल प्रेस १९ असार २०८१ ११:२१
6
SHARES
बढ्यो सुनको मूल्य

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ। यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

प्रकाशित: १९ असार २०८१ ११:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + three =