देउवाले बोलाए विपक्षी दलकाे बैठक

हिमाल प्रेस १८ असार २०८१ १५:०४
74
SHARES
देउवाले बोलाए विपक्षी दलकाे बैठक

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक बोलाएका छन्। बैठक मंगलबार साँझ देउवा निवास बूढानीलकण्ठमा बस्नेछ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार कांगेसले राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई छलफलका लागि बोलाएको छ।

प्रकाशित: १८ असार २०८१ १५:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + sixteen =