प्रचण्डबारे बाबुरामले भने : सबैलाई सधैँभरि ठग्न सकिन्न

हिमाल प्रेस १८ असार २०८१ १३:३६
80
SHARES
प्रचण्डबारे बाबुरामले भने : सबैलाई सधैँभरि ठग्न सकिन्न

काठमाडौँ- नेपाल समाजवादी समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कांग्रेस र एमालेबीच नयाँ समीकरण बनाउने सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका छन्।

प्रधानमन्त्री प्रचण्डप्रति कटाक्ष गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले सबैलाई सधैँभरि ठग्न नसकिने बताएका हुन्। चर्चित भनाइ उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डप्रति कटाक्ष गर्दै भट्टराईले भनेका छन्, ‘केहीलाई सधैँभरि ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैँभरी ठग्न सकिन्न।’

प्रकाशित: १८ असार २०८१ १३:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =