एकीकृत समाजवादीका बन्द शत्रका कार्यक्रम चल्ने

हिमाल प्रेस १७ असार २०८१ ७:१८
2
SHARE
एकीकृत समाजवादीका बन्द शत्रका कार्यक्रम चल्ने

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको महाधिवेशनको बन्द शत्रका कार्यक्रम आज चल्नेछन्।

सोमबारबाट सुरु भएको महाधिवेशन आज प्रतिवेदन पेसका कार्यक्रम चल्नेछन्।
एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनमा एक हजार ८४७ प्रतिनिधि सहभागी हुने पार्टीले जनाएको छ।

असार २० गतेसम्म चल्ने महाधिवशेनमार्फत पार्टीका विभिन्न दस्तावेज पारितका साथै नयाँ नेतृत्व चयन गर्ने एकीकृत समाजवादीले जनाएको छ।

 

प्रकाशित: १७ असार २०८१ ७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =