सस्तियो तरकारी [मूल्यसूचीसहित]

हिमाल प्रेस १० साउन २०८१ ८:२१ | Thursday, July 25, 2024
सस्तियो तरकारी [मूल्यसूचीसहित] फाइल तस्बिर

काठमाडौँ- कालिमाटी तरकारी बजारमा आजको तरकारी भाउ सार्वजनिक भएको छ। स्थानीय सानो र टनेल सानो गोलभेडाबाहेक सबै प्रकारको तरकारीको मूल्य ४० भन्दा माथि रहेको पाइएको छ।

स्थानीय सानो गोलभेडा २७ र टनेलको सानो गोलभेडा ३७ रुपैयाँ प्रतिकिलोमा बिहिबार बिक्री भएको छ।

यो बाहेक ठूलो गोलभेडा ७५, रातो आलु ७०, मुढे रातो आलु ४९.६७, सेतो आलु ५४, प्याज ८५.३३, गाजर ९५, बन्दा ४५, स्थानीय काउली ८५, ज्यापु काउली ११०, सेतो मुला १७।६७, लाम्चो भान्टा ७५, तने बोडी ११०, घिउ सिमी ९५, टाटे सिमी १२५, तिते करेला ६५, लौंका ४५ परवर ६५, चिचिण्डो ४५, घिरौंला ७५, झिगुनी ७५, पाकेको फर्सी ६२.३३ र हरियो डल्ले फर्सी ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।

भिण्डी ९५, स्कुस ८५, रायो साग ९५, तोरीको साग ५५, च्याउ कन्ये १९७.५०, डल्ले च्याउ ३६६.६७, राजा च्याउ २९०, ब्रोकाउली ११०, कटहर ४५, अदुवा २३० र भेडे खुर्सानी ११० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।

प्रकाशित: १० साउन २०८१ ८:२१ | Thursday, July 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast