रसुवा नाकाबाट २० अर्ब ३६ करोड राजस्व संकलन

हिमाल प्रेस २ साउन २०८१ १३:२८ | Wednesday, July 17, 2024
रसुवा नाकाबाट २० अर्ब ३६ करोड  राजस्व  संकलन फाइल तस्बिर

रसुवा- जिल्लाबाट असुल हुने राजस्वमा उल्लेखनीय वृद्वि भएको छ। नेपाल–चीनबीचको व्यापार–व्यवसायका कारोबार रसुवागढी नाकाबाट बढेका कारण राजस्व असुलीमा मनग्य आय भएको हो।

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक सुरेश सुवेदीले रसुवामा समग्र राजस्व आम्दानी रु २० अर्ब ३६ करोड ९७ लाख ८२ हजार एक सय १२ रहेको छ। यो राजस्व गत वर्षको तुलनामा दुई दशमलव चार गुनाले वृद्वि भएको हो। सबैभन्दा बढी राजस्व आर्जन गर्ने कार्यालयमा रसुवा भन्सार कार्यालय रसुवागढी रहेको छ।

प्रकाशित: २ साउन २०८१ १३:२८ | Wednesday, July 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast