यी नदीमा बाढीको सम्भावना

हिमाल प्रेस ५ साउन २०८१ ८:२१ | Saturday, July 20, 2024
यी नदीमा बाढीको सम्भावना

काठमाडौँ- आज पनि विभिन्न ठाउँमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले केही नदीमा बहाव बढ्ने पूर्वानुमान गर्दै सचेत हुन आग्रह गरेको छ।

आज बिहान मापन गर्दा कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमतीजस्ता नदीमा उच्च बहाव रहनेछ। पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाब मापन गरिएको थियो।

आजदेखि पर्सिसम्मको बहाव मापन गर्दा केही नदीमा मात्र उच्च बहाव रहने देखिएको छ। तीन दिनमा उच्च बहाव देखिने केही नदीहरू यसप्रकार छन्। यस्तै केही जिल्ला पनि बाढी पहिरोका कारण जोखिममा परेका छन्।

प्रकाशित: ५ साउन २०८१ ८:२१ | Saturday, July 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast