यामल युरो २०२४ को ‘उत्कृष्ट युवा खेलाडी’

हिमाल प्रेस ३१ असार २०८१ ८:३६ | Monday, July 15, 2024
यामल युरो २०२४ को ‘उत्कृष्ट युवा खेलाडी’ स्पेनका खेलाडी लामिन यमाल।

काठमाडौँ- स्पेनकी लामिन यामल यूइएफए युरो २०२४ को युवा खेलाडी घोषित भएकी छन्।

स्पेनलाई उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका १७ वर्षीय युवा यामल उत्कृष्ट खेलाडी बनेका हुन्। उनले प्रतियोगिताभर १ गोल गरेका छन् भने ४ असिस्ट गरेका छन्। यस्तै खेलमा ३२ उत्कृष्ट ड्रिबल्स गरेका छन् भने ५०७ मिनेट मैदानमा बिताएका छन्।
यामल

उनी प्रतियोगिताको सबैभन्दा कान्छो खेलाडी बने भने फ्रान्सविरुद्ध उत्कृष्ट गोल गर्दै युरोको सबैभन्दा कान्छो गोलकर्ताको कीर्तिमान बनाए।

इंग्ल्यान्डविरुद्ध २-१ को फाइनल जितको अघिल्लो दिन उनी १७ वर्षका भएका थिए। उनी युरो वा फिफा विश्वकपमा खेल्ने सबैभन्दा कान्छो खेलाडी बनाए।

प्रकाशित: ३१ असार २०८१ ८:३६ | Monday, July 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast