म्याग्दीमा पहिरो पन्छाएर पर्खाल निर्माण

हिमाल प्रेस १० साउन २०८१ १०:०६ | Thursday, July 25, 2024
म्याग्दीमा पहिरो पन्छाएर पर्खाल निर्माण

म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ वडाको सिमानामा पर्ने अधेरीखोलामा पहिरो पन्छाउँदै मजदुरहरू। बेनी–जोमसोम सडकमा खस्ने पहिरो रोकथामका लागि पहिरो पन्छाएर पर्खाल निर्माण थालिएको हो। तस्बिर : सन्तोष गौतम/रासस

प्रकाशित: १० साउन २०८१ १०:०६ | Thursday, July 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast