मोदीले दिए ओलीलाई शुभकामना

हिमाल प्रेस ३१ असार २०८१ ११:५१ | Monday, July 15, 2024
मोदीले दिए ओलीलाई शुभकामना मोदी र केपी ओली । फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ दिएका छन्। सामाजिक सञ्जाल एक्समा शुभकामना सन्देश दिँदै उनले २ देशको मित्रतालाई अझै सुदृढ बनाउन चाहेको बताएका छन्।

 

प्रकाशित: ३१ असार २०८१ ११:५१ | Monday, July 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast