महान्यायाधिवक्ता पोखरेलकाे राजीनामा स्वीकृत

हिमाल प्रेस १ साउन २०८१ १६:०८ | Tuesday, July 16, 2024
महान्यायाधिवक्ता पोखरेलकाे राजीनामा स्वीकृत

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत डा पोखरेलले दिएको राजीनामा राष्ट्रपतिले आज स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रकाशित: १ साउन २०८१ १६:०८ | Tuesday, July 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast