मन्त्रिपरिषद् बैठक बस्दै

हिमाल प्रेस १० साउन २०८१ १५:०९ | Thursday, July 25, 2024
मन्त्रिपरिषद् बैठक बस्दै फाइल तस्बिर ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌‍को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी छ। आजको बैठक नियमित बैठक हो। हिजो बुधबार भने मन्त्रिपरिषद्‌को आकस्मिक बैठक बसेको थियो। उक्त बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न आयोग गठन गर्ने निर्णय गरेको थियो। जहाज दुर्घटनामा १८ जनाको ज्यान गएको थियो भने एक जना घाइतेको उपचार जारी छ।

प्रकाशित: १० साउन २०८१ १५:०९ | Thursday, July 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast