फिस्लिङमा पहिरो खस्दा मुग्लिन-काठमाडौँ सडक अवरुद्ध

हिमाल प्रेस ७ साउन २०८१ ७:०७ | Monday, July 22, 2024
फिस्लिङमा पहिरो खस्दा मुग्लिन-काठमाडौँ सडक अवरुद्ध फाइल तस्बिर

काठमाडौँ- चितवनको फिस्लिङमा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडकखण्ड पूर्णरुपमा अबरुद्ध भएको छ। आज बिहान बिहान ४ बजेतिर लेदो माटोसहितको पहिरो खसेकाले दुईतर्फी नै सडक अवरुद्ध भएको हो।

सडक खुलाउने कार्य भइरहेको छ।

प्रकाशित: ७ साउन २०८१ ७:०७ | Monday, July 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast