 
                             
                                            काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कबीच मंगलबार जंगीअड्डामा शिष्टाचार भेट भएको छ। भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वािस नेपाली सेनाले लिएको छ।
                            प्रकाशित: १ साउन  २०८१ १९:२४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 