प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन रास्वपाको ह्वीप

हिमाल प्रेस ६ साउन २०८१ १३:०१ | Sunday, July 21, 2024
प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन रास्वपाको ह्वीप रास्वपाका प्रमुख सचेतक सन्तोष परियार

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आफ्ना सांसदलई संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिँदै विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन्।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री बनेको आठौँ दिनमा आज दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची छ। प्रधानमन्त्री नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित: ६ साउन २०८१ १३:०१ | Sunday, July 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast