प्रधानमन्त्री ओलीको पीएसओ‌मा डीएसपी कार्की

हिमाल प्रेस ३१ असार २०८१ १६:४४ | Monday, July 15, 2024
प्रधानमन्त्री ओलीको पीएसओ‌मा डीएसपी कार्की

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ)मा नेपाल प्रहरीका डीएसपी नवीन कार्की खटिएका छन्।

सल्यानमा कार्यरत कार्कीलाई प्रहरी प्रधान कार्यालयले सरुवा गरी प्रधानमन्त्रीको सुरक्षा अधिकृत बनाएको हो।

सल्यानमा भने डीएसपी केशर न्यौपानेलाई पठाइएको छ। उनी पर्सामा कार्यरत थिए। कार्कीसँगै इन्स्पेक्टर माधव केसी पनि प्रधानमन्त्रीको सुरक्षा टिममा खटिएका छन्।

प्रकाशित: ३१ असार २०८१ १६:४४ | Monday, July 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast