पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

हिमाल प्रेस ७ साउन २०८१ ८:३३ | Monday, July 22, 2024
पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

काठमाडौँ- पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ। सर्लाहीको चन्द्रपुर गाउँपालिका-१ रतनपुरस्थित घरको कोठाभित्र ८० वर्षीय रायको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

‘घरेलु हतियार प्रयोग गरेर हत्या भएको हो,’ सर्लाही प्रहरी कार्यालयका सूचना अधिकारी दीपक श्रेष्ठले भने। हत्या भएको खबर गएराति १ बजे प्रहरीसमक्ष पुगेको थियो। उनी राप्रपाका नेता पनि हुन्।

 

प्रकाशित: ७ साउन २०८१ ८:३३ | Monday, July 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast