‘दोस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड’ नोमिनेसन सार्वजनिक

हिमाल प्रेस २४ असार २०८१ १२:४४
‘दोस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड’ नोमिनेसन सार्वजनिक

काठमाडौँ- नेपाली गीतसंगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने कार्यक्रम ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोश्रो संस्करणको नोमिनेसन सार्वजनिक गरिएको छ।

संगीतको २४ विधा र फिल्मको ७ विधा गरी जम्मा ३१ विधामा नोमिनेसन सार्वजनिक गरिएको कार्यक्रम संयोजक सुरज पौडेलले जानकारी दिए।

अवार्डको फाइनल असार २८ गते शुक्रबार काठमाडौँमा हुनेछ। अवार्डको भिडमा आफ्नो छुट्टै पहिचान बोकेको ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को पहिलो संस्करण २०७८ सालमा सम्पन्न भएको थियो।

बिचमा केहि प्राविधिक कारण रोकिएको अवार्ड अबको बर्षबाट निरन्तर हुने कार्यक्रम संयोजक सुरज पौडेलले बताए।

सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनमा हुने कार्यक्रममा २०७९ सालमा प्रदर्शनमा आएका फिल्म र गीत संगीत समावेश गरेर उत्कृष्टलाई अवार्ड प्रदान गरिने छ।

नोमिनेसनमा परेका नामावली:

गीत संगीत तर्फको नोमिनेसन

१‍. बेस्ट एरेन्जर (मोर्डन)

मनोज चौलागाई- तिमि साथ हुँदा

ओम कृष्ण- सावनको
निषाद चन्द्र- बोली रहने माया
राजेन्द्र बजगाईं- छाडी गयौ
दिपकराज बिस्वकर्मा- छाती चिरेर

२.बेस्ट गायन पुरुष (मोर्डन)
शशि बिक्रम थापा- हरदम
रमण सिंह धामी – उनकै झझल्को
नारायण थापा -(जुन मायाको पुजा
पवन रानाभाट – मन्दिरको दैलो
नविन कुमार पौडेल – १८ काट्यौ कि

३.बेस्ट गायन महिला (मोर्डन)
रानु निरौला – बर्खे झरी
नितु पौडेल -सिठी मारेर
बिन्दु परियार – जिउँला साथैमा
 बिनुषा राई – पिरतीको रंग
कुसुम बराल – जिन्दगीको गोरेटोहरु

४.बेस्ट गायन पुरुष (लोकपप)
सरोज साजन श्रेष्ठ -छलछल
 हर्क चाम्लिंग राई – तिम्रो मिठो मायाले
तिर्थराज गुरागाईं -चरी बस्यो बनेमा
यदु सुवेदी -चिया पिउने बहानाले
क्षितिज सापकोटा – करोडौं मा

५.बेस्ट लिरिक्स (मोर्डन)
सरिता सापकोटा – जाने भए
 हरी आचार्य – किन दुख्छ मुटु
अमर वान्तु – गर्मि भयो
चाम्लिंग सुरेश राई – उनकै झझल्को
हिमांशु रायमाझी – दिन ढल्यो

६.बेस्ट मोडल (पुरुष)
सुवाश शाह -मुन्छे चिन्न गाह्रो
माधव केसी -किन दुख्छ मुटु
सम्राट दास -रंग कडा
बिशाल श्रेष्ठ -म त फसे
रोशन सिंह -सुनको गजुर

७. बेस्ट मोडल (महिला)
आशा भुषाल – बिर्सेको भए
अन्जु खड्का – कसम
अनिता गिरि – मुसु मुसु
रेश्मा श्रेष्ठ – जिन्दगीको
प्रतिक्षा काफ्ले – आँखामा निद छ

८.बेस्ट म्युजिक भिडियो निर्देशक

 रणधिर श्रेष्ठ – उनकै झझल्को
नवराज सुवेदी – हाए दैया
रोसन दास – रंग कडा
सत्यराज चौलागाईं – चाहन्छु २
आदित्य बुढाथोकी – धरहरा

९‍.बेस्ट म्युजिक भिडियो छायाँकार
राहुल राई – कालीमोरी
रवीन्द्र बराल – छाती चिरेर
दिनेश पराजुली – चाहन्छु २
रणधिर श्रेष्ठ – उनकै झझल्को

१०. बेस्ट म्युजिक भिडियो सम्पादक
राजेश कुमार – सुनको गजुर
राकेश दाहाल – चाहन्छु ५
नविन निरौला – किन दुख्छ मुटु
रमेश चौधरी – हाए दैया

दिनेश बिस्ट – चाहन्छु २

११.बेस्ट मेकअप आर्टिस्ट
– पुनम चौधरी – चाहन्छु ५
– बिमला तामाङ- जिउँला साथैमा
– आरती सुनुवार – फुली देउ तिमि
– राकेश रनपाल – बेनी बजारैमा
– राजु वाइवा – सेवारो

१२.बेस्ट मोडल महिला (लोक)
सुस्मिता श्रेष्ठ – तिम्रो लजालु
सजिना लामिछाने – परदेशी भुलीगयो
जुना कार्की – हे सानु
तृष्णा चाम्लिंग राई (हाम्रो माया
रेश्मा केसी – पिरती लाम भन्छ

१३.बेस्ट पप गायन (महिला)
बिमला लामा – तिमि मेरो परान हौ
आश्मा दुलाल – आज फेरी
बबिना किराती – आकाशैमा
प्रिति रिमाल – हाम्रो माया नमरोस्
स्वेच्छा ठकुरी – करोडौं मा

१४.बेस्ट लिरिक्स (लोक)
रवीन्द्र लामिछाने – ऐना र कायियो
नबराज घिमिरे( हे सानु
अमृत भारती – मुटुको टुक्रा

सपना बानिया – धरहरा
सुनको गजुर – रोशन सिंह

१५.बेस्ट पप गायन (पुरुष)
मुन थकाली – कदम कदम
किरण शंकर – सुरुवात
भद्र ओली – मेरो माया तिमीलाई
संजय बडाल – मायाको भरिया
सुमन शाक्य – मुसु मुसु हाँसेर

१६‍. बेस्ट एरेन्जर (पप)
कुमार सानु पुन – मेरो पहिलो माया
जीवन बडू – हाम्रो माया नमरोस्
सन्तोष सुनार – हुनलाई पो
बिनोद कुमार भुजेल – मान्दैन मन
हरि लम्साल – तिम्रै याद आउँछ

१७.बेस्ट मोडल लोक (पुरुष)
भुवन के.पोखरेल – हे सानु
दुर्गेश थापा – पिरती लाम भन्छे
सुमित जंग थापा – धोका खाए
विशाल श्रेष्ठ – म त फसे जस्तो लाग्यो
अमृत भारती – मुटुको टुक्रा

१८. बेस्ट संगीतकार (राष्ट्रिय गीत)
बीपी वाग्ले – पक्कै बन्ने छ
राजेन्द्र बजगाईं – वीर नेपाली
मनोज चौलागाईं – बन्यो माहोल
शिव संगम राई – म त देश हुँ
शंकर थापा – हामी एक हौँ

१९.बेस्ट गायन (नयाँ प्रतिभा)
गोपाल आचार्य – चखेवा जोडी
आर के बिबश – जति टाढा
बिजय तिम्सिना – जति टाढा
नविन सुनुवार – समर्पण
कृष्ण पाण्डे – माया यस्तै

२०. बेस्ट मोडल (नयाँ प्रतिभा)
अन्जु खड्का – कसम
पुजा पाण्डे – हेरी रहुँ
मन्जु खड्का क्षेत्री – राखी रहुँ कहाँ
सन्ध्या घतानी – भज्याँङको चौतारी
बोन्दिता धामी – आए म त

२१.बेस्ट मिक्स मास्टर
मनोज परियार – वीर नेपाली सेना
चन्द्र चौधरी – तिमि साथ हुँदा
मिन बिस्ट – रामदली
प्रकाश मिश्र – पिरतीको रंग
मानस्वी मालाकार – आए म त

२२.बेस्ट म्युजिक भिडियो मोडल (जोडी)
जतिन ताम्राकाररमल्लिका राजोपाध्याय – आशु दिएर
प्रचण्ड बाबु राईरशाक्षी लम्साल – तिम्रै याद
आर्यन सिग्देलर रुबिना थापा – करोडौ मा
ऋचा थापार सागर एनपी – पिरतीको रंग
अनिता गिरिरराजन थापा – मुसु मुसु हाँसेर

२३. बेस्ट गायिका (लोक)
जिस्केर मस्केर – सरिता भारती
आलु तामाले – सुजाता केसी
थान्सिङ्ग नेटा – रमिला पाख्रिन
लाहुरे हुँ म – मुना शाह
चुम्मा चपक्कै – सुमी पराजुली

२४ बेस्ट गायन
प्रमोद डिजी – बोली मिठो
राजु भट्ट – आए म त
सुर रक्स – केटो भाग्यमानी
रुपक डोटेल – जाने भए जाउ
बिरेन्द्र कुमार झा – म परदेशी बनिन

फिल्म तर्फको नोमिनेसन
१.बेस्ट फिल्म
मन्त्र
डेसान ( द एपिडेमिक)
दोख

२.बेस्ट फिल्म निर्देशक
सम्राट बस्नेत – लाखे
खिल बहादुर गुरुङ – मन्त्र
कमल एक्चाई मगर (डेसान ९ द एपिडेमिक०

३. बेस्ट अभिनेत्री
दिया पुन – मन्त्र
नम्रता सापकोटा – डेसान ९ द एपिडेमिक०
सुरक्षा पन्त – बहाव

४.बेस्ट सिनेम्याटोग्राफर
सुशन प्रजापति -लाखे
संजय लामा – मन्त्र
चक्र बहादुर महर्जन – डेसान ९ द एपिडेमिक०

५.बेस्ट स्क्रिनप्ले
प्रमोद कडेल – बहाव
साम्तेनरपरिच्छेदरसुनिल – मन्त्र
कमलरआरुष जंग – डेसान ९ द एपिडेमिक०

६.बेस्ट एडिटर
निमेष श्रेष्ठ – दोख
मित्र डि. गुरुङ – दोख
मिलन श्रेष्ठ – डेसान (द एपिडेमिक)

७.बेस्ट अभिनेता
सौगात मल्ल – मन्त्र
भोलाराज सापकोटा – डेसान ९ द एपिडेमिक०
अनुप बिक्रम शाही – लाखे

प्रकाशित: २४ असार २०८१ १२:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast