तयारी नपुगेको भन्दै सर्‍यो एकीकृत समाजवादीको बैठक

हिमाल प्रेस १३ साउन २०८१ १३:५९ | Sunday, July 28, 2024
तयारी नपुगेको भन्दै सर्‍यो एकीकृत समाजवादीको बैठक फाइल तस्बिर

काठमाडौँ- तयारी नपुगेको भन्दै नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक दुई दिन पछि धकेलिएको छ।

समाजवादीको बैठक सोमबारलाई तोकिएको थियो। यो बैठकबाट केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी थियो। तर आन्तरिक तयारी नपुगेको भन्दै बैठक सारेको समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए।

प्रकाशित: १३ साउन २०८१ १३:५९ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast