काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान संशोधनको सवाल विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा गरिएको अन्तरक्रियामा अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी सदस्य एवम् मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतलगायतले ब्रिफिङ गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।
संविधान संशोधनको विषयलाई अघि सारेर कांग्रेस–एमाले मिलेपछि जसपा नेपालले पनि सरकारलाई समर्थन गरेको छ।
प्रकाशित: १३ साउन २०८१ ८:५० | Sunday, July 28, 2024
प्रतिक्रिया




