जसपाबाट प्रदीप र नवल किशोर, लोसपाबाट शरतसिंह मन्त्री हुँदै

हिमाल प्रेस ३१ असार २०८१ १०:५६ | Monday, July 15, 2024
जसपाबाट प्रदीप र नवल किशोर, लोसपाबाट शरतसिंह मन्त्री हुँदै

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट शरतसिंह भण्डारी श्रममन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथसँगै मन्त्रिपरिषद् गठनको तयारी गरेका छन्।

यता अशोक राई नेतृत्वको जसपाबाट भने प्रदीप यादव र नवल किशोर साह सुडी मन्त्रीमा दोहोरिने भएका छन्। उनीहरू यसअघि पनि मन्त्री थिए।  अब यादव खानेपानी मन्त्री बन्नेछन् भने साहको मन्त्रालय खुलाइएको छैन। यसअघि एमालेबाट मन्त्री हुनेको पनि नाम टुंगिएको छ।

यता कांग्रेसबाट भने मन्त्री हुनेको टुंगो लागिसकेको छैन।

प्रकाशित: ३१ असार २०८१ १०:५६ | Monday, July 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast