घट्याे सुनचाँदीकाे भाउ, ताेलाकाे कति?

हिमाल प्रेस ११ साउन २०८१ ११:०७ | Friday, July 26, 2024
घट्याे सुनचाँदीकाे भाउ, ताेलाकाे कति?

काठमाडौँ- स्थानीय बजारमा आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेको छ। बिहीबार एक लाख ४५ हजारमा काराेबार भएकाे छापावाल सुन आज एक लाख ४४ हजार सात सय निर्धारण भएको छ।

यस्तै, बिहीबार एक लाख ४४ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४४ हजार निर्धारण भएको छ।

चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेको छ। बिहीबार एक हजार सात सय ५० निर्धारण भएको चाँदी आज  एक हजार सात सय ३० रुपैयाँमा काराेबार भइरहेकाे छ।

प्रकाशित: ११ साउन २०८१ ११:०७ | Friday, July 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast