काममा ढिलाइ गर्ने १७ कम्पनीलाई स्पष्टीकरण

हिमाल प्रेस १४ साउन २०८१ ८:३६ | Monday, July 29, 2024
काममा ढिलाइ गर्ने १७ कम्पनीलाई स्पष्टीकरण

काठमाडौँ- काममा ढिलाइ गर्ने ठेकेदार कम्पनीलाई सडक डिभिजन कार्यालय चरिकोटले दोलखाले स्पष्टीकरण सोधेको छ।

कार्यालयले सोमबार सूचना प्रकाशित गर्दै विभिन्न ४५ भन्दा बढी निर्माण कम्पनीलाई समयमा काम नसक्नुको कारण खुलाएर १५ दिनभित्र स्पष्टीकरण बुझाउन भनेको हो।

तोकिएको समयभित्र उचित कारण खुलाइ लिखित जबाफसहित उपस्थित नभए अथवा पेस भएको स्पष्टीकरण चित्तबुझ्दो नभए ठेक्का तोडेर कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने चेतावनी कार्यालयले दिएको छ।

 

प्रकाशित: १४ साउन २०८१ ८:३६ | Monday, July 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast