 =
                             =
                                            दाङको घोराही उपमहानगरपालिका–४ स्थित डाँडागाउँमा तामाको अचार बनाउने तयारी गर्दै नेकपा एमालेकी नेत्री शान्ता चौधरी। करिब एक वर्ष अगाडिदेखि आफ्नै घरमा घरेलु उद्योग सञ्चालन गरेर सुरु गरेकी शान्ताको अचार हिजो चर्चित छ। उनले विभिन्न प्रकारका अचार बनाउने गर्छिन्। तस्बिरः कुलदीप न्यौपाने/रासस
                            प्रकाशित: ९ साउन  २०८१ १८:३६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 