ट्रयाक्टर दुर्घटना एक मृत्य, ६ घाइते

हिमाल प्रेस ६ असार २०८१ १६:३०
40
SHARES
ट्रयाक्टर दुर्घटना एक मृत्य, ६ घाइते

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१२ मा ब्रेक फेल भएर कर्णाली प्रदेश ०३००१ त ००१ नम्बरको दुर्घटना भएको ट्रयाक्टर। ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। तस्बिरः बलबहादुर ओली/रासस

प्रकाशित: ६ असार २०८१ १६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =