राष्ट्रिय कविता महोत्सवका लागि २५ जना कवि छनोट [नामावलीसहित]

हिमाल प्रेस ५ असार २०८१ १७:५९
46
SHARES
राष्ट्रिय कविता महोत्सवका लागि २५ जना कवि छनोट [नामावलीसहित]

काठमाडौँ– राष्ट्रिय कविता महोत्सव- २०८१ मा वाचनका लागि २५ जनाक कविका कविता छनोट भएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानको ६७ औँ वार्षिक उत्सवका उपलक्ष्यमा आयोजना गर्न लागिएको कविता महोत्सव-२०८१ का लागि प्राप्त कविताहरूमध्ये मूल्यांकन समितिको मूल्यांकनअनुसार २५ जना कविका २५ वटा कविता छनोट भएको प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले बुधबार जनाएका हुन्।

महोत्सव आगामी आइतबार आयोजना हुनेछ।

प्रकाशित: ५ असार २०८१ १७:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 8 =