कांग्रेस संसदीय दलको बैठक शुक्रबार

हिमाल प्रेस ५ असार २०८१ १५:५१
कांग्रेस संसदीय दलको बैठक शुक्रबार

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक यही असार ७ गते शुक्रबार बस्ने भएको छ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वर, ल्होत्से हल नयाँ बानेश्वरमा अपराह्न ३ बजे बस्ने बैठकमा सामसामयिक राजनीतिक विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जनाएको छ।

प्रकाशित: ५ असार २०८१ १५:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =