बीच सडकमै विद्युतको पोल

हिमाल प्रेस ४ असार २०८१ १३:१८
30
SHARES
बीच सडकमै विद्युतको पोल

सिरहा कमलादेखि सप्तरीको कञ्चनपुरसम्म पूर्व-पश्चिम राजमार्ग अन्तर्गत गोलबजारदेखि पश्चिम धर्मकाँटानजिक बीच सडकमा विद्युतको पोल नहटाइ गरिएको सडक कालोपत्र। नेपाल विद्युत प्राधिकरणले समयमै पोल नहटाएपछि सडक निर्माणको ठेक्का लिएको चाइना रेल्वे २ इन्जिनियरिङ्ग ग्रुपले पोल राखेरै गरिएको सडक कालोपत्र गरेको हो। तस्बिरः लोकेन्द्रप्रसाद यादव / रासस

प्रकाशित: ४ असार २०८१ १३:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 1 =